फिल्म `चमेलीको पोई´ को निर्माण घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको पोस्टर रिलिज गर्दै फिल्मबारे घोषणा गरेका हुन्।  फिल्मको टाइटल हेर्दा फिल्म हास्य जनरामा बन्ने बुझिन्छ । फिल्म निर्देशक एभरेस्ट बोहोराले निर्देशन गर्दै छन्  ।