अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दीवाकर भट्टराई अभिभावक बनेका छन् । प्रसाईंले कान्तिपथस्थित ग्राण्डी सिटी हस्पिटलमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । २०७६ सालमा उनको दीवाकरसँग विवाह भएको थियो ।उनिहरुको प्रेम बिहे भएको थियो ।