नीति ‘ब्राडफोड ग्लोबल तथा एप्लाई ग्लोबल’ कन्सल्टेन्सीको ‘ब्रान्ड एम्बेसडर’ बनेकी छिन् । आइतबार नीति र कन्सलटेन्सीका निर्देशक पवन बिष्टबीच कागजी सम्झौता भएको हो । नीति शाहलाई ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गर्न पाउँदा खुसी लागेको उनको भनाई छ । त्यस्तै, संस्थाका निर्देशक रविन्द्र घिमिरेले कन्सल्टेन्सीले अझै गुणस्तरीय कार्य गर्ने प्रतिवद्धता जनाए ।