निर्देशक रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला´ को  ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा निर्माण टिमले फिल्मको मुख्य कलाकारहरुलाई  प्रस्तुत गरेका  छन् । फिल्मको प्रदर्शन मिति  घोषणा चैत्र ३०लाई  तोकिएको छ ।

बाँसुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको छ ।कमेडी जनरामा निर्माण भएको   फिल्ममा दयाहाङ राई , आँचल शर्मा , विजय बराल, माओत्से गुरुङलगायतको पनि अभिनय रहेको छ ।