प्रदीप शाहीको निर्देशनमा निर्माण हुने फिल्ममा अभिनेता प्रदीप खड्का, बेनिशा हमाल पछि विजय लामा पनि अनुबन्धित भएका छन् ।शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्म साइ-फाई जोम्बी थ्रिलर जनरामा बन्न लागेको हो । यस् अघी प्रदीपले ‘अन्तीम संस्कार’ निर्माण गरेक थिय । जुन् फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएको थिएन । निर्देशक शाहीले फिल्मको टाइटल सार्वजनिक गरेका छैनन् ।