‘रुखान’ मा अभिनेता आर्यन अधिकारीले काम गर्ने पक्का भएको छ। नायिका निति शाह संग निर्माण टिमले आर्यन संग जोडि बाध्न लागेका हुन् । सवीर श्रेष्ठको निर्देशनमा तयार हुने फिल्ममा कृष्ण थापा(अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहने छ।  फिल्ममा  डाक्टर रुपक घिमिरेको कथा रहेको छ। फिल्मको कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् ।