फिल्म  महोत्सव’को तेस्रो संस्करण आयोजना हुने भएको छ ।  रामेछाप जिल्लाको मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे बताइएको हो । आगामी बैशाख ६ देखि ८ गतेसम्म रामेछापमा महोत्सव आयोजना हुने भएको हो। महोतसवमा ग्रामीण परिवेशमा निर्माण भएका नेपाली फिचर फिल्म, लघु सिनेमा, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका सिनेमा महोत्सवमा प्रदर्शन गरिने छ ।रामेछाप नगरपालिकाको सभा हलमा आयोजना हुन लागेको हो ।