सहारा शर्माको  निर्देशन रहेको ‘एक मुठ्ठी बादल’ को प्याकअप भएको छ ।फेमिली ड्रामा जनरामा बन्ने फिल्मको२२ दिन लामो छायांकनपछि फिल्म ‘प्याकअप’ भएको हो ।फिल्ममा नायिका आँचल शर्मा मुख्य भुमिकामा छिन्   । फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने छ ।  फिल्मको लेखन निर्देशक शर्मा स्वयंमको रहेको छ ।गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य रहेको फिल्ममा आँचलको अलावा निशा शर्मा, अस्मिता गौतम, उषा रजक, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी आदिले पनि अभिनय गरेका छन् ।