फिल्म वितरण कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माण गर्ने भएको छ ।नाम ‘प्रोजेक्ट सारङ्गी’ राख्दै फिल्म निर्माण गरिन लागिएको हो । निर्माण टिमले पोस्टर पनि सार्वजनिक गरेको छन् । सकिन्छ ।विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।