फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यू गरेका निर्देशक अर्जुन सुवेदी नयाँ फिल्मको तयारीमा जुटेका छन् । `सोल्टिनी´नाम जुराउदै उनि फिल्मको तयारीमा लागेका हुन् । फिल्म फिल्म लभस्टोरी कथामा बन्ने छ । आगामी वर्षको तीजलाई फिल्म प्रदर्शनको योजना बनाइएको छ । साथै, छायांकन भने आगामी मंसिर ११ गतेबाट पूर्वका जिल्लाहरुमा हुनेछ ।फिल्मका लागि कलाकारहरु भने निश्चित भइसकेका छैनन् ।