म्युजिक भिडियो `ल्याङँ भो ´सार्वजनिक भएको छ । विशाल पौडेलको आवाज , शब्द र सङ्गीत रहेको गीतमा प्रदीप जोशीको मिक्सिङ मास्टरिङ रहेको छ । भिडियोको कन्सेप्ट कल्पबृक्ष ब्याण्ड स्टुडियो र जयसम्भो फिल्म्सको रहेको छ । 

सार्वजनिक भिडियोमा कल्पबृक्ष ब्याण्ड ,विशाल पौडेल, सुदीप सिङ,सन्दीप गुरुङ र योगेश मगर रहेका छन् । भिजुएलको निर्देशन र रेण्डर जयसम्भो फिल्म्सकै रहेको छ ।