अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ ।केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएकी हुन् । सलोनका बुबा निर्देशक समेत रहेका शोभिव बस्नेतले नातिनिलाई  खेलाएको तस्विर सामाजिक सञ्जालमा राखेर खुसी साटेका छन् । उनले फेसबुकमा लेखेका छन्,’हजुर बा ले भनेथे औला भाची गनेथे नातिनी लाई कुन चाहिँ ………..’