फिल्म ‘पुजार सार्की’को ट्रेलर रिलिज गरिएको छ । दिनेश राउत निर्देशित फिल्मको ट्रेलरमा आर्यत सिग्देल, प्रदीप खड्का र पल शाह केन्द्रमा छन् । ट्रेलरमा जातीय विभेदले समाजका हरेक तह र तप्काका मानिसहरूलाई पारेको व्यक्तिगत, मानसिक र सामाजिक असरलाई उतारिएको छ ।किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

जेठ १० गतेबाट रिलिज हुनेनायिकाद्वाय अञ्जना बराइली र प्रेक्क्षा लिम्बुको पनि अभिनय रहेको छ ।