नेपाल आइडलबाट चर्चामा रहेका गायक निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । ‘
चलचित्र 'लक्का जवान' को पहिलो गीत सार्वजनिक भएको छ । 'मन त मेरो लक्का जवान' बोलको गीत बुधवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
प्रल्हाद तिमिल्सैना र शान्ता खत्री कार्कीको स्वर रहेको गीत सार्वजनिक भएको छ । ‘कसो कसो माया बस्यो’ बोलको गीत आइतबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक भएको छ । शुक्रवार एक कार्यक्रमबिच चलचित्रको आइटम गीत सार्वजनिक गरिएको हो । गीतमा मीना निरौलाको स्वर रहेको छ भने सूर्यकमल राईको सङ्गीत रहेको छ ।
'द भ्वाइस अफ नेपाल'की प्रतिस्पर्धी गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
नेपाल आइडल दोस्रो सिजनका पवन गिरीको नयाँ गीत सार्वजनिक भएको छ । उनको दोस्रो गीत ‘बधाई छ’ सार्वजनिक गरिएको हो ।
पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ गीत सार्वजनिक भएको छ । 'दुखको काँडा' बोल रहेको गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिएका छन् ।
' प्रेम गर्ने जन्तर' बोलको गीत डिजिटल नेपाल नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ । दीपक महर्जनको स्वर रहेको गीत को शब्द र सङ्गीतको सिर्जना किरण पहाडीले गरेका छन् ।
गायिका अन्जु पन्तको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । 'ठेकी भित्र मदानी' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
चर्चित गायक प्रमोद खरेलको गीत 'लुकी लुकी चोरी चोरी' सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको गीतमा तारा अधिकारीको शब्द र रमेश कडरियाको सङ्गीत रहेको छ ।