2083 असार 5, शुक्रबार

प्रविशालाई 'नरोई बस' भन्दै सञ्जीव(भिडियो)

सञ्जीव पुडासैनी र प्रविशा अधिकारीको स्वर रहेको गीत 'नरोई बस' सार्वजनिक भएको छ ।

यस्तो बन्यो कुमार आचार्य निर्देशित म्युजिक भिडियो 'लभ'

संचारकर्मी कुमार आचार्यको निर्देशन रहेको नयाँ म्युजिक भिडियो 'एल.ओ. भी.ई लब' सार्बजनिक भएको छ । सार्बजनिक गीतमा स्वर तथा शब्द गायक तथा संचारकर्मी सुरज पौडेलको रहेको छ भने संगीत बिकाश चौधरीको रहेको छ । आधुनिक पप फ्लेबरको यस गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ ।

मेलिना राईको गीत ‘तिमीसँगै’ सार्वजनिक(भिडियो)

गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीसँगै’ बोल रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक भएको हो ।

मेनुकाको 'रङ्ग भित्रको' मा उजाड नीताको जिवन(भिडियो)

गायिका मेनुका पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको गीत 'रङ्ग भित्रको' मा  एस. डी योगीको सङ्गीत रहेको छ ।

‘गुड न्युज’को गीत ‘सौदा करा करा’ सार्वजनिक(भिडियो)

बलिउड चलचित्र ‘गुड न्युज’को ‘सौदा करा करा’ बोलको गीतले सार्वजनिक भएको छ । अक्षय कुमार र करिना कपुर खान, कियरा अडवानी र दिलजीत दोसाँझ स्टारर चलचित्रको सार्वजनिक गीत ले विवाहको माहौल देखाउँछ ।

थानेश्वरको कमेडी गीत 'सिन्की मसेउरा' सार्वजनिक(भिडियो)

नेपाली कमेडी गीत 'सिन्की मसेउरा' सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर तथा सङ्गीत रहेको गीतमा शब्द दुर्गा पौडेलको रहेको छ ।

पुष्पनको गीत ‘झुर मान्छे’ सार्वजनिक(भिडियो)

अर्ग्यानिक गायकको रूपमा चर्चित पुष्पन प्रधानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झुर मान्छे’ बोलको गीतमा शब्द तथा सङ्गीत सङ्गीत श्रोताको रहेको छ ।

कमलको 'तिमी भएर'मा वर्षा र सुशान्तको प्रेम(भिडियो)

सुजता पाण्डे र कमल खत्रीको स्वर रहेको गीत 'तिमी भएर' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द तथा सङ्गीत रहेको छ ।

‘टिलपिल टिलपिल तारा’मा सुपुष्पाको रुपको बयान(भिडियो)

अभिनेत्री सुपुष्पा भट्ट फिचर्ड गीत ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रम जङ्ग शाह र मेलिना राईको स्वरमा रहेको गीतमा सुमन श्रापितको शब्द रहेको छ भने सङ्गीत जीवन परियारले दिएका छन् ।

'भिडमा पनि' पल र स्मृतिको प्रेम(भिडियो)

विद्या तिवारी र सुमन केसीको आवाजमा रहेको 'भिडमा पनि' बोलको गीतमा पल र स्मृति श्रेष्ठ फिचर्ड रहेका छन्।