2083 भाद्र 6, शनिबार

'हिजो सम्म' मा आँचल र दुर्गेशको माया र धोका(भिडियो)

गायक राजेश पायल राइको स्वर गीत 'हिजो सम्म' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द रचना मन्जुला राजकर्निकरको रहेको छ भने सङ्गीत बसन्त सापकोटाको रहेको छ ।

दीपेन्द्रको 'आमा'को मार्मिक शिर्ष गीत रिलिज (भिडियो)

मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को शीर्ष गीत रिलिज भएको छ । ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो ।

कस्तो बन्यो ‘म यस्तो गीत गाउँछु २’को तेस्रो गीत ?(भिडियो)

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को तेस्रो गीत सार्वजनिक भएको छ । बिहीबार ‘कसम कसम’ बोलेको डान्सिङ गीत सार्वजनिक गरिएको हो ।

फरक प्रस्तुति सहित सुगमको 'सरस्वती वन्दना' रिलिज(भिडियो)

गायक सुगम पोखरेलको सातौँ गीति सङ्ग्रह (श्वेत हंसिनी ) मा समावेश शीर्ष गीत सरस्वती वन्दना सार्वजनिक गरिएको छ ।

मदनकृष्ण र छोरी सरानाको गीत 'पानी छाया' सार्वजनिक(भिडियो)

हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र उनकी छोरी सराना श्रेष्ठको आवाज मा नयाँ गीत सार्वजनिक भएको छ । मदन र सरानाले पहिलो पटक एउटा गीतमा आवाज भरेका हुन् ।

‘साङ्लो’को गीतमा डान्सिङ मुडमा विराज र निकिता(भिडियो)

चलचित्र ‘साङ्लो’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो ।

माकुरीको जालमा फसेँ भन्दै हरिवंश आचार्य(भिडियो)

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा 'म त फसेँ माकुरीको जालमा परेर ' बोलको गीत सार्वजनिक गरिएको हो ।

‘सेल्फी किङ्ग’मा बिपिनको 'जिन्दगीको के छ र भर'(भिडियो)

चलचित्र ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । विपिन कार्की स्टारर चलचित्रको 'जिन्दगीको के छ र भर' बोलको गीत सार्वजनिक भएको हो ।

वर्षा र आष्मालाई 'डलर'ले तान्दै आर्जन र सरोज(भिडियो)

गायक आर्जन पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको 'डलर' बोलको गीत सोमवार सार्वजनिक भएको हो ।

प्रविशा अधिकारीको गीत 'भंगेरी' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'भंगेरी' बोलको गीतमा निमा रोयको शब्द तथा सङ्गीत रहेको छ ।