2083 भाद्र 6, शनिबार

प्रतापको नयाँ गीत 'चाहन्छु' सार्वजनिक(भिडियो)

गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'चाहन्छु' बोलको गीत शनिवार सार्वजनिक युट्युबमा सार्वजनिक गरिएको हो ।

प्रविशाको आवाजमा 'बातास' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘बतास’ शीर्षकको म्युजिक भिडियो आफ्नै युट्युबमा सार्वजनिक गरेकी हुन् ।

युवराजको नयाँ गीत 'देवतालाई भाकी' सार्वजनिक(भिडियो)

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘देवतालाई भाकी’ बोलको गीत शुक्रवार गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लक्ष्मीलाई 'जेल पनि सहुँला' भन्दै जीवन(भिडियो)

गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ ।

अन्जु पन्तको ‘फुलेको केश’मा दिलीपको धोका(भिडियो)

अन्जु पन्तको स्वर रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् ।

गीत मार्फत ‘सेल्फी खिचौँला ए माया’ भन्दै तक्मे बुढा(भिडियो)

लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राई आफ्नो गीत लिएर दर्शकको माझमा आएका छन् ।

पशुपति शर्माको ‘दुइटा हात्ती’ सार्वजनिक(भिडियो)

लोकप्रिय गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘दुइटा हात्ती’ बोलको लोकदोहोरी गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्र ‘लप्पन छप्पन २’को गीत ‘झुसे बारुलो’ सार्वजनिक(भिडियो)

सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को गीत सार्वजनिक भएको छ । वैशाखको १२ गते प्रदर्शनमा आउने भनिएको चलचित्रको ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको हो ।

कस्तो छ नरेश र रेविकाको ‘बाटोको काँडा’ ?(भिडियो)

गायक सपन राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बाटोको काँडा’ बोलको गीत मङ्गलवार राजधानीमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

'खुल्ला आकाश' लिएर आइन् 'प्रेमपिण्ड' अभिनेत्री सनी (भिडियो)

प्रेम पिण्ड' फेम्ड अभिनेत्री सनी रौनियारको म्युजिक भिडियो सार्वजनिक भएको छ ।