2083 भाद्र 6, शनिबार

अशोक दर्जीको एकल आवाजमा गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो)

अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको ‘प्रणाम’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।

पल शाह, बले र रियाशाको ‘ए है माया’ सार्वजनिक(भिडियो)

पल शाह, सागर लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘आवाज एकता’मा हरिवंशदेखी दीपाश्री, अनुष्का श्रेष्ठको अभिनय

सार्वजनिक ‘आवाज एकता’ बोलको गीतमा गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ । गीत रवि श्रेष्ठको शब्द तथा सङ्गीतमा तयार गरिएको हो ।

सञ्चारकर्मी चुरामणि खनालको गीतमा देश प्रेम (भिडियो)

'नबिर्सौँ वीरताको गाथा' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

चलचित्र 'चिनी कम रंग कडा' को' गीत सार्वजनिक(भिडियो)

चलचित्र 'चिनी कम रङ्ग कडा' को गीत सार्वजनिक भएको छ । विवेक घिमिरे निर्देशित चलचित्रको गीत मङ्ग्लबार युट्युबमा सार्वजनिक गरिएको हो ।

सुदीपको 'के भयो लौन भेरीमा' रुकुम घटनाको सम्झना (भिडियो)

निर्देशक सुदीप बबी भूपाल सिंहले के 'भयो लौन भेरीमा' बोलको गीत सार्वजनिक गरेका छन् ।

दीपेन्द्र शाहको रुकुम घटनामा समर्पित गीत सार्वजनिक(भिडियो)

स्वर्गीय नवराज विक र उनका साथीहरूमा समर्पित गीत सार्वजनिक भएको छ ।

जिवेश र बेनिशाको ‘फूलबुट्टे चोली’ सार्वजनिक(भिडियो)

जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर रहेको गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक भएको छ ।

आसिफ शाहको स्वरमा 'एउटा व्यथा' सार्वजनिक(भीडियो)

'एउटा व्यथा' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

बलिउड गीतकार अनवर सागरको निधन

बलिडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको छ । ७० वर्षको उमेरमा उनको बुधवार मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।