गायक आशिष सचिन गौतमको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरिम नलाउने, एक कान दुई कान मैदान’ जस्ता सफल गीतका गायक आशिषले 'गलबन्दी पछ्यौरी' बोलको गीत ल्याएका हुन् ।
सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को टाइटल गीत सार्वजनिक भएको छ ।
‘नमस्कार’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
श्रेष्ठले बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेर वर्ल्ड रेकर्डमा सहभागी भएका हुन् ।
हरेक वर्षको तीजमा झैँ यस वर्षको तीजमा पनि उनले नयाँ गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक गरेकी हुन् ।
गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ ।
गायक रिकेश गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरी भेट नहोला’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गीतमा ‘आकाशमा बादलु डम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ’ भन्ने अन्तरा मिल्ने बताइएको छ ।
गायक थापाको स्वरमा ‘बिच्च बिच्चमा २’ को एउटा फोटो खिच बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
विवश विक्रम नायक छेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शशिका राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।