2083 भाद्र 6, शनिबार

शिवजीलाई मनाउँदै रेस्लर गायिका अस्मिता जुरेली(भिडियो)

रेस्लर गायिका अस्मिता जुरेलीले फरक शैलीको गीत बजारमा ल्याएकी छन् ।

'मायामा फसेकी म' भन्दै मेलिना र विनय(भिडियो)

मेलिना राई र विनय कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मायामा फसेकी म' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘अन्धकार’ मा नयाँ जीवन खोज्दै परमिता राणा(भिडियो)

परमिता कै शब्द रहेको ‘अन्धकार’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'मायाको घरबार' जोड्दै केकी र पुष्प(भिडियो)

अस्मिता अधिकारी र पुरुषोत्तम सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ ।

रोशनीलाई 'मुसुक्क हाँस' भन्दै देवेन्द्र बब्लु(भिडियो)

देवेन्द्र बब्लु र मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुसुक्क हाँस' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक भएको हो ।

'मस्तै मस्तै' प्रेममा स्वस्तिमा खड्का र रञ्जित(भिडियो)

'मस्तै मस्तै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

नँया गीत 'तिमी नै' लिएर आए सागर आले(भिडियो)

सागर आलेको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

दुर्गेशको 'बिच्च बिच्चमा ३ बेसार' ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

गत शनिवार युट्युबमा सार्वजनिक गरिएको गीत ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

'कहिले माया देखायौ'मा टुटेको रियाशा र सुधीरको प्रेम(भिडियो)

सम्राट चौलागाई र एलीना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

'गुलेली बन्दुक'मा सुधीर र टिका सानुको रमाइलो जोडी(भिडियो)

अमित सापकोटा र टिका सानुको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक भएको हो ।