2083 असार 6, शनिबार

‘नाचेँ फिरिरि’मा प्रिज्मा र प्रिन्सीसँग कम्मर मर्काउँदै बले(भिडियो)

डा. चन्द्र गिरीको शब्द रचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'अलि अलि' गर्दै मायामा डुबेका स्वस्तिमा र आकाश(भिडियो)

शान भुसालको नयाँ गीत 'अलि अलि' सार्वजनिक भएको छ । शान भुसाल तथा सुनिता कार्कीको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

गीत रिलिज: बलात्कारीसँग बदला लिँदै केकी(भिडियो)

गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । गायक प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको गीत 'बदला बरिलै...' मा देवी घर्तीको स्वर रहेको छ ।

मेलिना र पदमको 'सख्खर चिनी'मा भुल्दै सरोज/आश्मा (भिडियो)

मेलिना राई र पदम राईको आवाजमा नयाँ गीत सार्वजनिक बहेको छ । 'सख्खर चिनी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

डीआर उपाध्यायको ‘छक्कै परे’मा सरोज र आश्माको मस्ती(भिडियो)

गायिका बिना भट्टराई र गायक विष्णु भट्टको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छक्कै परे’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'बेरङ्ग जिन्दगी' मा प्रेमको रङ्ग भर्दै सन्दिप र रेनु(भिडियो)

गायिका बानिका प्रधानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'बेरङ्ग जिन्दगी' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

गाइजात्राको अवसरमा 'तिमी किन जान्ने भन्दै हरिवंश आचार्य(भिडियो)

समय समयमा गीत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिँदै आएका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।

प्रेममा जितेर अगाडी बढेका जीवन र लक्ष्मीको जोडी(भिडियो)

लक्ष्मी र जीवनको अभिनयको साथमा दिन खोजेको सन्देश र मर्मले सबैको मन जितेको छ । यसैबिच जीवन भट्टराई ,लक्ष्मी बर्देवा र गायक महेन्द्र राज बरालको अभिनय रहेको 'रुमालै चिनो धोई धोई'बोलको गीत केही दिन अघी सार्वजनिक भयो ।

शिवजीलाई मनाउँदै रेस्लर गायिका अस्मिता जुरेली(भिडियो)

रेस्लर गायिका अस्मिता जुरेलीले फरक शैलीको गीत बजारमा ल्याएकी छन् ।

'मायामा फसेकी म' भन्दै मेलिना र विनय(भिडियो)

मेलिना राई र विनय कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मायामा फसेकी म' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।