2083 भाद्र 6, शनिबार

यस्तो छ दुर्गेश थापाको तीज गीत 'बिच्च बिच्चमा ३ बेसार' (भिडियो)

तीजको भाकामा तयार पारिएको यो गीतले नेपालको पछिल्लो राजनीतिक अवस्था र कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लापरबाहीलाई व्यङ्ग्य गरेको छ ।

'मिल्टेरीको जुत्ता'मा सरोज र आश्माको अधुरो प्रेम(भिडियो)

नेपाल आइडल सिजन २ का रुचाइएका गिरीको गीत 'मिल्टेरीको जुत्ता' शुक्रवार सार्वजनिक गरिएको हो ।

देश प्रेम र स्वाधीनताको गीत ‘मेरो देश नेपाल’(भिडियो)

देश प्रेम र सम्मानले भरिएको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपालका १६ जना गायक गायिकाको स्वर रहेको राष्ट्र गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘पिरतीको गुन्द्री’मा रोमान्सटिक सरोज र आश्मा(भिडियो)

म्युजिक भिडियो ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । गीतमा डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको छ ।

यस्तो छ पल र स्वस्तिमा फिचर्ड 'मायालु तिमी कता छौ २' (भिडियो)

राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमी कता छौ २' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

प्रताप दासको गीत 'फोटो फिरिममा' युट्युब ट्रेन्डिङमा(भिडियो)

यति बेला गीत युट्युब ट्रेन्डिङको चार नम्बरमा छ ।

बले र रोशनीलाई प्रेममा 'धोका भो' (भिडियो)

हास्य कलाकार सागर लम्साल 'बले' फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

समीक्षा र कृष्णको तीज गीत ‘तिज आयो’ सार्वजनिक(भिडियो)

नेपाली हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।

मेलिनाको छन् छन् चुरा’ मा नाच्दै रियाशा र सुधिर(भिडियो)

गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको आवाजमा रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।

माफी मागी रिसाएकी आष्मालाई फकाउँदै सरोज(भिडियो)

गायक बुढाथोकी र सबिता भण्डारीको स्वर रहेको 'सरी सङ' (फकाउने गीत ) युट्युबमा सार्वजनिक गरिएको हो ।