2083 भाद्र 6, शनिबार

'गुलेलीमा' नाजिर र जेबिकाको प्रेमका कुरा(भिडियो)

गायिका मेलिना राई र गायक किरण भुजेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

रचना रिमालको स्वरमा 'तिमी बिना' सार्वजनिक(भिडियो)

गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बिना' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'किन जल्छस् तँ' भन्दै गायिका इन्दिरा जोशी(भिडियो)

गायिका इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘मुस्कान दिन्छु तिमीलाई’ भन्दै अस्मिता अधिकारी(भिडियो)

‘मुस्कान दिन्छु तिमीलाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

सुगम पोखरेलको आवाजमा 'बुबा' सार्वजनिक(भिडियो)

गायक सुगमले  समस्त बुबाहरूलाई समर्पित गर्दै "बुबा (हजुरको याद आउँछ)" बोलको गीत सार्वजनिक गरेका हुन् ।

'फाट्यो नि माइतीको चिनो' भन्दै आस्था राउत(भिडियो)

गायिका आस्था राउतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'फाट्यो नि माइतीको चिनो' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

‘साँझ’मा सृष्टि र अभिनेता नीराजनको रोमान्स(भिडियो)

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मेघा श्रेष्ठको एकल आवाजमा 'पोल्छ' सार्वजनिक(भिडियो)

नेपाल आइडलकी प्रतिस्पर्धी मेघा श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'पोल्छ' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

‘डल्ली’मा एलिना र विकाशको कमेडी प्रेम (भिडियो)

गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । ‘डल्ली’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

'तिम्रै हुँ माया' भन्दै लक्ष्मी र दिलीप(भिडियो)

गायिका मेलिना राई र दिलीप कोयीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।