2083 भाद्र 5, शुक्रबार

'माया नैनी ताल'मा रियाशासँग कम्मर मर्काउँदै सुधीर र सरोज(भिडियो)

गायक श्रेष्ठकै सङ्गीत तथा शब्द रहेको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

निशानको 'आटो पिठो'मा रमाउँदै पल र एलिजा(भिडियो)

गीतमा निशानलाई गायिका सोनिका लामाले आवाज दिएर साथ दिएकी छिन् ।

'सार्टनैको चोली' मा कम्मर मर्काउँदै सरोज र आश्मा(भिडियो)

शङ्कर थापाको नयाँ गीत 'सार्टनैको चोली' को भिडियो सार्वजनिक भएको छ ।

पवनले ल्याए 'काठमाण्डौको साढे सात'(भिडियो)

'काठमाण्डौको साढे सात' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

विक्रमको 'सयौँ डाँडा काट्दै'मा गौरव र वर्षाको बिछोड(भिडियो)

नेपाल आइडलबाट चर्चामा आएका बरालले 'सयौँ डाँडा काट्दै' बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

सुगम पोख्रेलको आवाजमा 'मलाई थाहा छैन' सार्वजनिक(भिडियो)

'मलाई थाहा छैन' बोलको गीत सुगमले आइतबार युट्युबमा सार्वजनिक गरेका हुन् ।

नरेन्द्रको 'निरमाया मरें नि'मा विजु र सृजनाको डान्स(भिडियो)

गायक नरेन्द्र वल्लव पन्थीको आवाजमा गीत सार्वजनिक भएको छ । सुशील सङ्गमको शब्द रचना रहेको गीतमा जुगल डङ्गोलको सङ्गीत रहेको छ ।

यस्तो छ सुनिल र मेलिनाको 'मुग्लान'को कथा(भिडियो)

सुनिल गिरी र मेलिना मैनालीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मुग्लान' बोलको गीत युट्युबमा बिहीबार सार्वजनिक गरिएको हो ।

'म सास बन्न पाए'मा पुष्प र एलिजाको रोमान्स(भिडियो)

सार्वजनिक गीतको म्युजिक भिडियोमा मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् ।

फ्रन्टलाइन वर्कर्सलाई 'धन्यवाद' भन्दै सुगम र प्रारम्भ(भिडियो)

'धन्यवाद' बोलको गीत बुधवार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।