आफ्ना भावनालाई मनमा नै नलुकाई केही बोल्न अनुरोध गरिएको गीतमा किरण नेपालीको मिठो सारङ्गीको धुन सुन्न सकिन्छ ।
केही समय पहिलेको निकै लोकप्रिय बनेको गीत 'पानीको फोका'को सफलतापछि सार्वजनिक गरिएको यस गीत लाई 'पानीको फोका २' नाम दिइएको छ ।
प्रतिक्षित मल्टिस्टारर यस गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
अनमोल गुरुङको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'हजारौँ रहर' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
'झमक्या बुलाकी' बोलको गीत मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।
जग्दिश समाल र अश्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
गायक खरेलले यस अघी गाएका गीत भन्दा फरक शैलीको गीत 'छाती चिरेर' युट्युबमा सोमवार सार्वजनिक भएको हो ।
यही दशैँमा रिलिज गर्ने तयारीमा रहेको यस चलचित्रको 'जिन्दगी' बोलको स्याड भर्सन गीत युट्युबमा रिलिज गरिएको हो ।
युट्युबमा 'सुरुवात' बोलको गीत सार्वजनिक गरिएको हो ।
'सम्झेर सानु' बोलको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो ।