रानी शाक्य र विक्रम थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
यति बेलासम्म गीतले करिब ११ लाख भ्युज पाइसकेको छ भने गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।
यस वर्ष सुनसान माया दशैँ तिहारका बिच चाडबाडको रौनक सम्झिँदै 'दशैँ तिहार' बोलको गीत सार्वजनिक गरिएको छ ।
'गालैमा डिम्पल छ' बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सोमबार युट्युबमा सार्वजनिक गरिएको लोक दोहोरी गीतमा देवी घर्ती र प्रकाश परौलीको स्वर रहेको छ ।
गायक प्रताप दास र शशिकला राईले नयाँ गीत लिएर आफ्ना दर्शक श्रोतामाझ आएका छन् ।
अभिनेता पल शाह, नाजिर हुसेन र स्वस्तिमा खड्काले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
'म त मोबाइल वाली' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक भएको हो ।
'काले केटा २' बोलको प्रतिक्षित म्युजिक भिडियोमा गायिका खरेललाई गायक प्रताप दासले आवाज दिएर साथ दिएका छन् ।
गायिका शान्ति श्री परियार र गायक प्रताप दासको आवाजमा 'टिकटक बहस' नाम दिइएको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।