2083 भाद्र 4, विहिबार

हेमन्त कान्छाको वियोगान्त गीत 'बहिनी' सार्वजनिक(भिडियो)

गीतमा सतिश अधिकारीको शब्द रहेको छ भने गायक हेमन्तकै सङ्गीत रहेको छ ।

'कुरा काट्ने मान्छे'ले काटुन् भन्दै प्रेममा मग्न रियाशा र सुधीर(भिडियो)

रियाशा दाहाल र सुधीर श्रेष्ठ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पल र अशोकको 'झिम झिम परेली' युट्युब ट्रेन्डिङमा(भिडियो)

गायक तथा सङ्गीतकार टंक बुढाथोकीको नयाँ गीत 'झिम झिम परेली' शनिवार सार्वजनिक गरियो ।

सिडी विजयको आवाजमा 'पुतली' सार्वजनिक(भिडियो)

‘पुतली’ बोलको रोमान्टिक गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

बले, कक्रोज, गीता र प्रतिमाको 'डिजिटल फोटो' सार्वजनिक(भिडियो)

सरु गौतम र सुनिल कटुवालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

आँचल र निराजनको ‘माया बैगुनी’ सार्वजनिक(भिडियो)

‘माया बैगुनी’ बोलको गीतमा स्वर विजय शंखर र भोइस अफ नेपाल फेम्ड गायिका विमोचना लोम्जेलको रहेको छ।

सलोनलाई 'मायाले मलाई बोलायो' भन्दै स्मिता(भिडियो)

गायिका स्मिताको स्वर रहेको 'मायाले मलाई बोलायो' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

'सुनरीमै' मा प्रिज्मा र प्रिन्सीसँग माया गाँस्न नाजिरलाई रहर(भिडियो)

प्रिज्मा, प्रिन्सी खतिवडा र अभिनेता नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'सुनरीमै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

पल र प्रियानाको प्रेम कथा बोकेको 'बैगुनी २' सार्वजनिक(भिडियो)

मेलिना राई र बुद्धिमान श्रेष्ठको स्वर रहेको 'बैगुनी २ शीतल छायालाई' बोलको गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो

यस्तो छ फिल्म 'लक्ष्मी पूजा'को गीत ‘फुरफुर पुतली’(भिडियो)

कोरोना महामारीका बिच यही दशैँमा रिलिज हुन लागेको चलचित्र 'लक्ष्मी पूजा'को गीत रिलिज भएको छ ।