गायक सुनिल सिंह ठकुरी आफ्नो नयाँ गीत ‘बेबी सुनन…’ मार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक ठकुरीले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरेका छन् ।
केकीको ‘पहिलो माया’ सुधिर (भिडियो)
अन्जु र निशानको ‘ढाका टोपी’ रिलिज (भिडियो)
हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो।
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।
गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।
अमल मलिकसँग हिन्दी गीतमा अदिति (भिडियो)
पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेका हास्यकलाकार सागार लम्साल उर्फ बलेको नयाँ भिडियो सार्वजनिक भएको छ। नायिका निता ढुङ्गानासँग उनको ‘मुटु जोडौला’ बोलको भिडियो सार्वजनिक भएको हो ।
नायिका आँचल शर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बाँध मायाले ‘ बोलको गीतमा स्वर प्रताप दास र प्रविशा अधिकारीले दिएका छन् ।
आमाकाे गितमा साम्राज्ञीका् अभिनय (भिडियाे)