युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज छ ।
लोकप्रिय गायिका मिलन नेवार र गायक राजनराज सिवाकोटीले नयाँ साङ्गीतिक कोसेली लिएर आएका छन् ।
गायक सङ्गीतकार टंक बुढाथोकी र गायिका मेलिना राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
पवन भाट र समीक्षा अधिकारीको आवाजमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समयकी चर्चित र लोकप्रिय गायिका एलिना चौहानको आवाजमा 'बन चरी' बोलको गीत सार्वजनिक भएको छ ।
गायक रमण रेग्मी र मेलिना राईको आवाजमा 'मेसो पा छैन' बोलको गीत सार्वजनिक भएको छ ।
बुधवर युट्युबमा सार्वजनिक म्युजिक भिडियोमा एकनारायण भण्डारीको शब्द र आशिस अविरलको सङ्गीत रहेको छ ।
अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्तको अभिनय रहेको गीतको म्युजिक भिडियो मङ्गलबार युट्युबमा सार्वजनिक गरिएको हो ।
हेमन्त शर्मा र एलिना चौहानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता नाजिर हुसेन को अभिनय रहेको छ ।