2081 बैशाख 18, मंगलबार

प्रियंकालाई 'कोरेको छु तिम्रो तस्बिर' भन्दै गौतम(भिडियो)

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कर्की र गौतम खातीले अभिनय गरेका छन् ।

बुद्ध र सज्जाको आवाजमा 'हुन्न हुन्न हुँदै हुन्न' सार्वजनिक(भिडियो)

नेपाल आइडलको पहिलो सिजनका विजेता बुद्ध र तेस्रो सिजनको फाइनलिष्ट सज्जाले 'हुन्न हुन्न हुँदै हुन्न' बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् ।

सृष्टि र सुजातालाई 'सुनन पियारी' भन्दै सुधीर श्रेष्ठ(भिडियो)

सङ्गीतकार वसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

प्रिज्मा प्रिन्सीसँग ‘हुन्छ खोसा खोस’ भन्दै सागर र मञ्जिल(भिडियो)

‘हुन्छ खोसा खोस’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो ।

मेलिना र सुदनको डान्सिङ नम्बर 'उडी जाने जेट'(भिडियो)

'उडी जाने जेट' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

नीताको 'गणेश भजन' लाई दर्शकको साथ (भिडियो)

नायिका तथा मोडलको रूपमा दर्शकको मन जित्न सफल नीताले यसै भजनबाट गायनमा हात हालेकी हुन् ।

नेपाल आइडलकी ममताको 'दुनियाँको आँखामा' सार्वजनिक(भिडियो)

हालै नेपाल आइडलबाट बाहिरिएको ममताले नयाँ गीत लिएर आएकी छिन् ।

रियाशालाई 'लाईदिम कि मोहनी' भन्दै पल(भिडियो)

'लाईदिम कि मोहनी' बोलको गीत सार्वजनिक भएको हो । ईश्वर थापा र देवी घर्तीको आवाज रहेको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

'गुलेलीमा' नाजिर र जेबिकाको प्रेमका कुरा(भिडियो)

गायिका मेलिना राई र गायक किरण भुजेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

रचना रिमालको स्वरमा 'तिमी बिना' सार्वजनिक(भिडियो)

गायिका रचना रिमालको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'तिमी बिना' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।