2083 भाद्र 5, शुक्रबार

कवि तथा गीतकार राजन मुकारुङको 'ज्यानै हाजिर भो' सार्वजनिक(भिडियो)

मुन्धुम भाषाका लोकप्रिय गायक शेर्माको यस लोक भाका युट्युबमा सार्वजनिक भएको हो ।

शिव परियार र मेलिना राईको आवाजमा 'रानी' सार्वजनिक(भिडियो)

लोकप्रिय गायक शिव परियार र गायिका मेलिना राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।

सृष्टिलाई 'भेटौँ न फन पार्कको गेटैमा' भन्दै सुधीर(भिडियो)

'सुनन पियारी'को सफलता पछि सङ्गीतकार वसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् ।

गीत रिलिज: पल भन्छन् पूजालाई चिन्नै बाँकी छ(भिडियो)

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुपर हिट गीत 'कसरी कसरी' को तेस्रो सिरिज सार्वजनिक(भिडियो)

सुपर हिट गीत 'कसरी कसरी'को तेस्रो सिरिज 'कसरी कसरी ३' सार्वजनिक भएको छ ।

प्रतापको दोहोरी गीतमा आकाश र एलिजाको पहिलो प्रेम(भिडियो)

कमल सरगमको शब्द तथा रमेश दुलालको सङ्गीत रहेको गीत एरेन्ज कमल सौराग, रेकर्डिष्ट विमल एरिस छिनालको रहेको छ ।

'झुम्का झलक्कै' मा रियाशा र बलेको सुन्दर केमेस्ट्री(भिडियो)

लोक गायिका विष्णु माझी र पहिलो लोक स्टार शनी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । 'झुम्का झलक्कै' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।

'यति माया गर्दा पनि'करिश्माको मन जित्न सकेनन् सलोनले(भिडियो)

'यति माया गर्दा पनि' बोलको गीतमा शब्द समेत गायक क्षेत्रीकै रहेको छ भने सङ्गीत दीपक शर्माले दिएका छन् ।

समाजले नस्विकारेको लक्ष्मी र जीवनको प्रेम (भिडियो)

 ‘तिमी सित माया गर्दा’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

दुर्गेशको 'दिलको राजधानी'मा शिल्पाको बास(भिडियो)

सार्वजनिक गीतमा राजेश बर्देवाको सङ्गीत, कृष्ण कँडेलको शब्द रचना तथा राजेश बर्देवा कै एरेन्ज रहेको छ ।