राष्ट्रियता जगाउने ‘सरर लिपुलेक’ बोलको गीत गायक खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
दीपक बज्राचार्यको आवाजमा कोरोना सम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ ।
सुगम पोख्रेलको नै शब्द र सङ्गीत रहेको ‘फेरी त्यो दिन ’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
गायक विशाल पौडेलको आवाजमा देश प्रेम झल्कने गीत सार्वजनिक भएको छ ।
गायक सन्तोष लामाको नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
र्यापर राजन केसी र र्यापर सरकारको नयाँ र्याप सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार कालीप्रसाद रिजालको शब्द सृजना, लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र चर्चित गायक विश्व नेपालीको स्वर रहेको जागरण तथा सन्देशमूलक गीत सार्वजनिक गरिएको हो ।
गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह "३७" मा सङ्ग्रहित पहिलो गीत "जाऊ तिमी..." बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ले नयाँ गीत ल्याएका छन् ।
पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल बले र प्रिज्मा खतिवडाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।