युवराज चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । गोपी श्रेष्ठ र अनुस्का पाठकको शब्द रहेको 'मल मल सारी' बोलको गीतमा सङ्गीत गायक चौलागाई कै रहेको छ
गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बिच 'यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ ।
गायक अलमोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक भएको गीतमा शब्द, सङ्गीत तथा संयोजन पनि अलमोडाको नै रहेको छ ।
गायक उदित नारायण झाको नयाँ गीत सार्वजनिक भएको छ । नेपाली तथा भारतीय गीत सङ्गीतमा चर्चाको शिखरमा रहेका झाको ‘कहिले माया’ बोलको गीत सार्वजनिक भएको हो ।
गायक सुदिन पोख्रेल करिब ८ वर्ष पछि नेपाली गीत सङ्गीत को क्षेत्रमा फर्किएका छन् । उनले लामो समय पछि 'जोस' बोलको गीत कोसेली स्वरूप लिएर आएका छन् ।
असिफ साहको स्वर रहेको गीत 'बाटो बिराएँ' सार्वजनिक भएको छ । असिफकै शब्द तथा सङ्गीत मा तयार भएको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र 'सेन्टी भाइरस'को पहिलो गीत सार्वजनिक भएको छ ।
रचनाकार मनिष वशिष्टको शब्दमा रहेको रावण स्तुति गान सार्वजनिक भएको छ । सार्वजनिक स्तुति गानमा अभिनेता गजित विष्ट रावण बनेका छन् ।
गायक धर्मेन्द्र सेवानको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गुलाबको फूल’ बोलको गीतमा धमेन्द्रकै शब्द, सङ्गीत तथा स्वर छ ।