2083 भाद्र 6, शनिबार

भिटेनको आवाजमा ‘सरौतो’को गीत सार्वजनिक(भिडियो)

मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को गीत सार्वजनिक भएको छ । गीतमा युवापुस्तामाझ चर्चित र्यापर भिटेनले आवाज दिएका छन् ।

स्मिता र टंकको गीतमा सरोज र आश्माको प्रेम(भिडियो)

टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत 'चिटिक्क परी बस' सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा ‘कुनै दिन मायामा’ सार्बजनिक

सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा ‘कुनै दिन मायामा’ सार्बजनिक

‘हेलो’मा आश्माको पछि पछि सरोज(भिडियो)

गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

तिहार गीत लिएर आए मनोज र अस्मिता(भिडियो)

मनोज थापा मगर र अस्मिता अधिकारीको तिहार गीत सार्वजनिक भएको छ ।  ‘बज्यो मादल’ बोलको गीत बिहीबार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

'यानी माया'मा मरिष्कालाई गणेशको एकतर्फी प्रेम(भिडियो)

कर्मा शेर्पाको आवाजमा रहेको गीत 'यानी माया' सार्वजनिक भएको छ । हरि लम्सालको शब्द तथा सङ्गीत रहेको गीत मङ्गलवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

‘काले दाइ' को रोमान्टिक गीत ‘आँखा आँखा जुधी’ सार्वजनिक(भिडियो)

शिव शर्माले निर्देशन गरेको चलचित्र ‘काले दाइ' को गीत सार्वजनिक भएको छ । बुधवार इन्टरनेटमा रिलिज गरिएको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर रहेको छ ।

निशान र मेलिनाको ‘हावा चल्यो’मा गाउँकी सोझी केटी वर्षा(भिडियो)

गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

'घामड शेरे' गीत रिलिज: साली स्वस्तिमा मन पर्‍यो भन्दै निश्चल(भिडियो)

निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनीत चलचित्र 'घामड शेरे'को पहिलो गीत सार्वजनिक भएको छ । हेमराज बिसी निर्देशित चलचित्रको ‘साली मन पर्‍यो’ बोलको गीत मङ्गलवार सार्वजनिक गरिएकी हो ।

सत्य–स्वरुपको ‘ए सानी’मा समिक्षालाई फकाउँदै गजित/गम्भिर

गायक सत्य राज आचार्य र स्वरूप राज आचार्यको गीत ‘ए सानी’ सार्वजनिक भएको छ । गीतमा शेखर कोइरालाको शब्द रहेको छ भने गायक सत्य र स्वरूपकै सङ्गीत रहेको छ ।