2083 भाद्र 6, शनिबार

महेशको 'माया बिरानी',आँचललाई फकाउँदै नाजिर

नेपाली गीत संगीतको क्षेत्रमा 'नाच फिरिरि'बाट आफुलाई स्थापित बनाउन सफल गायक महेश काफ्लेको 'माया बिरानी' बोलको गीतको म्युजिक भिडियो सा

आँचलसँगै कार्टुन क्रुको प्रेम 'एक कान दुई कान मैदान'(भिडियो)

आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।

अनुपको शहरमा अट्छु की अट्दिनँ भन्दै आँचल(भिडियो)

सहिमा श्रेष्ठको स्वर रहेको गीत 'तिम्रो सहर' सार्वजनिक भएको छ । गीतकार अमर बान्तुको ‘अमर भावना २’ एल्बममा संग्रहीत गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीत रिलिज: 'पोइ पर्‍यो काले' भन्दै श्रृष्टी, पुजा र सुरक्षा (भिडियो)

शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्‍यो काले' को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष ओएसटी गीत सार्वजनिक गरिएको हो ।

‘छ माया छपक्कै'को रिलिज डेट र पहिलो गीत सार्वजनिक(भिडियो)

चलचित्र ‘छ माया छपक्कै' ले रिलिज डेट तोक्दै पहिलो गीत '‘जुनको जुनेली’ सार्वजनिक गरेको छ । अब यो चलचित्र असोज २४ गते प्रदर्शनमा आउनेछ ।

सुशीलको 'पहिलो यो माया' मा शेखर र समीक्षाको प्राचीन प्रेम(भिडियो)

सुशील गर्तौलाको स्वरमा रहेको गीत 'पहिलो यो माया' सार्वजनिक भएको छ । 'द भ्वाइस अफ' नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशीलको सार्वजनिक  गीतमा धनबहादुर गोपाली र श्री केसीको शब्द तथा सङ्गीत रहेको छ ।

‘नाचौँ छमछम छमछम’मा लगनगाँठो कस्दै रिमा र भुवन(भिडियो)

कात्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्र  ‘मिस्टर नेपाली’ को पहिलो गीत सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रम बिच  नेपाली लोक शैलीमा तयार पारिएको ‘नाचौँ छमछम छमछम’ बोलको गीत सार्वजनिक गरिएको हो ।

‘जाइरा’ गीत रिलिज: ‘टम्बल वीड’को ‘जिन्दगीको खेल’( भिडियो)

शुक्रवारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ को ओरिजिनल साउन्ड ट्रयाक‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ ।

पहिलो गीत लन्च गरेका नेपाल आइडलका पवन भन्छन्, यो त सुरुवात मात्र हो(भिडियो)

'नेपाल आइडल सिजन २' का निकै रुचाइएका र मिठो स्वर भएका पवन गिरी भर्खरै आफ्नो डेब्यु गीत 'मलाई एकै छिन देऊ' लिएर आएका छन् । नेपाल आइडलको सिजन २ को टप ६ मा पर्न सफल उनको यस गीतमा न्हुँ बज्राचार्यको सङ्गीत रहेको छ ।

'मारुनी' गीत रिलिज: रेविकालाई नजरको झटारो हान्दै पुष्प(भिडियो)

नवल नेपाल निर्देशित चलचित्र 'मारुनी'को तेस्रो गीत 'हाने मैले झटारो' सार्वजनिक भएको छ । अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् ।