2083 भाद्र 7, आईतबार

गीत 'घाँटी भन्दा तल'मा आर्जन र रिमाको फरक प्रस्तुती( भिडियो)

गायक आर्जन पाण्डेको फरक शैलीको गीत 'घाँटी भन्दा तल' सार्वजनिक भएको छ । प्रतीक पौडेलको शब्द, सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले अभिनय गरेका छन् भने उनलाई अभिनेत्री रिमा विश्वकर्माले साथ दिएकी छिन्

'साइनो'को गीत ‘क्या बात छ’मा निताको जवानीको मात (भिडियो)

निता ढुङ्गाना अभिनीत चलचित्र 'साइनो'को गीत ‘क्या बात छ’ सार्वजनिक भएको छ । मिना निरौलाको स्वर, यमन सुवेदीको शब्द र किरण भुसालको सङ्गीत रहेको गीतको भिडियोमा निता ढुंगनाले आइटम डान्स गरेकी छिन् ।

‘कबड्डी३’को पहिलो गीत सार्वजनिक, कभर भिडियो बनाएर लाख जित्ने अवसर(भिडियो)

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को गीत ‘दुबो फुल्यो’ सार्वजनिक भएको छ । भदौ १३ गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई प्रमुख फिचर्ड छन् ।

प्रियंका र सृष्टिको प्रेम 'पहार' मार्फत सार्वजनिक(भिडियो)

वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को गीत 'पहार' शनिवार इन्टरनेटमा रिलिज भएको छ ।

स्मिताको जालैमा परेका आँचल र विजु (भिडियो)

स्मिता दाहाल र आशिष अविरलको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । राजधानीमा आयोजना भएको एक कार्यक्रम बिच प्रमुख अतिथि खाने पानी मन्त्री विना मगरको उपस्थितिमा गीतको भिडियो सहित सार्वजनिक भएको हो ।

‘एकलब्य’को गीत ‘मलाई बनायौँ किन’ रिलिज(भिडियो)

चलचित्र ‘एकलब्य’को रोमान्टिक गीत ‘मलाई बनायौँ किन’ सार्वजनिक भएको छ । साउन १० गते रिलिज हुने चलचित्रको सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सोनम थापा मगर र ओसिन भट्टराई फिचर्ड छन् ।

‘मारुनी’को गीत 'सक्दिन म बाँच्न'मा पुष्प र साम्राज्ञीको रोमान्स(भिडियो)

नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को दोस्रो गीत सार्वजनिक भएको छ । शुक्रवार इन्टरनेटमा 'सक्दिन म बाँच्न' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

प्रियंकाको वेब सिरिजको गीत 'पहार'को टिजर सार्वजनिक(भिडियो)

दुई महिला बिचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिज 'जस्ट अनोदर लभ स्टोरी' को निर्माणमा लागी परेकी छिन् । यसैबिच वेब सिरिजको गीत 'पहार'को टिजर सार्वजनिक भएको छ ।

फिल्म ‘द डार्क एण्ड लाइट’को ट्रेलर र गीत सार्वजनिक ( भिडियो)

चलचित्र ‘द डार्क एण्ड लाइट’को अफिसियल ट्रेलर र गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन र बदलालाई प्राथमिकता दिइएको छ भने निर्देशक अभिनेता पिटर खालिङले ‘डार्क एण्ड लाइट’ हरेक व्यक्तिको जीवनमा मेल खाने चलचित्र बनेको बताएका छन् ।

प्रदर्शनरत फिल्म 'सानो मन'को गीत ‘कस्तो माया' सार्वजनिक( भिडियो)

गत शुक्रवार देखी प्रदर्शनमा आएको चलचित्र 'सानो मन'को नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो माया' बोलको गीत निकिता थापाले गाएकी हुन् भने सुयोग सोताङले शब्द तथा सङ्गीत रहेको छ ।