2083 भाद्र 6, शनिबार

नवीन र सदिक्षाको 'फर्की फर्की'मा राहुल र एलिशाको प्रेम रोग(भिडियो)

नवीन रावल र सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘फर्की फर्की’ सार्वजनिक भएको छ । शनिवार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतले प्रेमको भाव बोकेको छ ।

कवितालाई 'मलाई एकैछिन देउ' भन्दै पवन ( भिडियो)

पवन गिरीको डेब्यु गीत 'मलाई एकैछिन देउ' सार्वजनिक भएको छ । न्हुँ बज्राचार्यको सङ्गीत रहेको गीतको भिडियो सहित शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

सुनिल थापाको हिप हप गीत 'झ्याम पुतली' सार्वजनिक(भिडियो)

सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी फिचर्ड हिप-हप गीत 'झ्याम पुतली' सार्वजनिक भएको छ ।

मिरुनाको ‘सिल्की सिल्की बाल’मा अल्झेका आर्यन ​​​​​​​(भिडियो)

आगामी मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र 'च च हुई’को गीत 'सिल्की स्लिकी बाल' सार्वजनिक भएको छ । ‘च च हुई’को पहिलो गीतमा आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् ।

महेशको 'नाच फिरिरि'लाई एक वर्षमा ५ करोड भ्युअर्स (भिडियो)

२०७५सालको साउन दोस्रो हप्ता सार्वजनिक भएको गीतले एक वर्षमा ५ करोड भ्युअर्स बनाउन सफल भएको छ ।

‘हजार जुनीसम्म’को गीत रिलिज: प्रियंकाको मायामा भुल्दै आर्यन(भिडियो)

गत बिहीबारबाट प्रदर्शनमा आएको यस चलचित्रको एक गीत सार्वजनिक भएको छ । चलचित्रका मुख्य अभिनेता आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई फिचर्ड गरिएको ‘तिम्रो मायामा भुलेर’ बोलको गीत आइतबार इन्टरनेटमा रिलिज गरिएको हो ।

‘कबड्डी ३’ को टाइटल गीतमा र्‍याप हान्दै काली प्रसाद बास्कोटा(भिडियो)

आगामी असोज ३ गते प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को टाइटल गीत सार्वजनिक भएको छ ।

दीपक लिम्बुको गीत ‘बाँच्नु जति’मा नयाँ जिवन पाएका साहिल(भिडियो)

दीपक लिम्बुको स्वर रहेको गीत ‘बाँच्नु जति’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

‘सरीमै लाउने’मा ‘भद्रगोल’की मुन्नीको एकै नजरमा माया बस्यो(भिडियो)

शाहिल खड्काको शब्द सृजना, सङ्गीत र स्वर रहेको गीत ‘सरीमै लाउने’ सार्वजनिक भएको छ ।

युवराजको गीत ‘तिम्रो माया पाउनलाई’ लाई करोड भ्युअर्स(भिडियो)

इन्टरनेटको पहुँचले नेपाली गीत सङ्गीत क्षेत्रलाई निकै फाइदा पुगिरहेको छ । केही अघिसम्म गीतलाई लाखको हाराहारीमा मात्र हेरिन्थ्यो । गीत सुन्न कि त डाउनलोड गरेर कसैबाट लिनु पर्थ्यो वा सिडी भि सिडी किन्नु पर्थ्यो तर अब भने राम्रा गीत का लागी करोड भ्युअर्स पाउनु नौलो कुरा नहुने भैसकेको छ ।