2083 भाद्र 6, शनिबार

फिल्म ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक( भिडियो)

आगामी शुक्रवारबाट प्रदर्शनमा आउने तयारी गरिरहेको ‘हजार जुनीसम्म’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

प्रताप दासको 'सुस्तरी सुस्तरी' मा प्रकाश र भूमिकाको प्रेम(भिडियो)

नेपाल आइडलका प्रताप दासको नयाँ गीत 'सुस्तरी सुस्तरी' सार्वजनिक भएको छ । सरोज पोख्रेलको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक भएको हो ।

सोचको रोमान्टिक गीत ‘तिमीले मलाई साहारा’ सार्वजनिक(भिडियो)

आगामी भदौ २० गते प्रदर्शनमा आउने चलचित्र ‘सोच’को पहिलो गीत  ‘तिमीले मलाई साहारा’ सार्वजनिक भएको छ । एक्सन लभ स्टोरी 'सोच'मा सार्वजनिक गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र प्रज्वल गिरी फिचर्ड छन् ।

‘मेरो माया के हो’ भन्दै रोमान्टिक साम्राज्ञी र अंकित(भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा अभिनेत्री साम्राज्ञी  र नव अभिनेता अंकित शर्मा फिचर्ड छन् ।

'मायालु तिमी कता छौँ' भन्दै सरोजर स्मीता( भिडियो)

स्मीता दाहाल र राजनराज सिवाकोटीले स्वर रहेको गीत 'मायालु तिमी कता छौँ' म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

मेलिना र टंकको ‘कसरी कसरी २’ ट्रेन्डिङ्गको १ नम्बरमा(भिडियो)

गायिका मेलिना राई र गायक टंक बुढाथोकीको गीत ‘कसरी कसरी २’ रिलिज भएको छ । साउन १७ अर्थात् शुक्रवार रिलिज भएको गीत अहिले ट्रेन्डिङ्गको एक नम्बरमा पर्न सफल भएको छ ।

रञ्जितको 'नशा'मा जिवन र लक्ष्मीको मार्मिक प्रस्तुती(भिडियो)

रञ्जित नेपालीको स्वर रहेको गीत ‘नशा’ सार्वजनिक भएको छ । गीतको भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो ।

‘सुन्यौ कि सुनेनौ तिमीले ?’ भन्दै रोमान्टिक सुशील र रुविना( भिडियो)

आगामी असोज ३ मा रिलिज मिति तोकेको चलचित्र ‘लभ डायरीज’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

‘नाचौँ छमछम’मा पल र आँचलको प्रेमिल केमेस्ट्री(भिडियो)

मेलिना राई र कमल अधिकारीको स्वर रहेको गीत ‘नाचौँ छमछम’ सार्वजनिक भएको छ । भिडियो सहित युट्युबमा रिलिज भएको गीतमा पल शाह र आँचल शर्मा फिचर्ड छन् ।

'जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’ सार्वजनिक( भिडियो)

चलचित्र 'जाइरा’को आइटम गीत ‘यो मात चढेको साँझ’ सार्वजनिक भएको छ । नम्रता श्रेष्ठ स्टारर 'जाइरा’मा समावेश सार्वजनिक गीत शुक्रवार इन्टरनेटमा रिलिज गरिएको हो ।