2083 भाद्र 6, शनिबार

सुमित पाठकको पहिलो गीत 'समाचार' सार्वजनिक (भिडियो)

नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठक आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् ।

‘सरौतो’को गीत 'कुले दाइ'मा सुमी र सन्नीको रोमान्स (भिडियो)

चलचित्र ‘सरौतो’को पहिलो गीत 'कुले दाइ' सार्वजनिक भएको छ । कार्तिक २२ गतेलाई प्रदर्शनको मिति तोकेर तयारीमा लागेको चलचित्रको उक्त गीत निर्देशक हरि हुँमागाईको जन्मदिनको अवसर पारेर सार्वजनिक गरेको हो ।

सुजाता खत्रीको गीत 'राम साइँला' सार्वजनिक ( भिडियो)

पत्रकार सुजाता खत्रीले आफ्नो पहिलो गीत 'राम साइँला' मार्फत नेपाली गीत सङ्गीतमा पाइला राखेकी छिन् ।

प्रमोद खरेलको 'प्रेम फुल'मा रक्षा र उमेश ( भिडियो)

प्रमोद खरेल नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै परिचित र लोकप्रिय नाम हो । उनले गाएका गीतहरू दर्शक श्रोताको मुखमा अनि मनमा बसेका हुन्छन् । यिनै प्रमोद खरेलले नयाँ गीत 'प्रेम फुल' लिएर आएका छन् ।

'मायाको चिनो' साँट्दै शान्जे गुरुङ र अनुसुया ठकुरी (भिडियो)

आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत 'मायाको चिनो'को भिडियो सार्वजनिक भएको छ । गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा सङ्गीत रहेको छ भने सार्वजनिक भिडियो शिव बिकेले निर्देशन गरेका हुन् ।

'जाइरा'को गीत ‘आँखैले बोल्छ’मा प्रेम साँट्दै नम्रता र अनुप ( भिडियो)

भाद्र ६ गतेबाट प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'जाइरा'को गीत ‘आँखैले बोल्छ’ सार्वजनिक भएको छ ।

मोहनको ‘मायाको खेल'मा प्रियंका कार्की र आयुष्मान( भिडियो)

प्रियंका कार्की, आयुष्मान देशराज जोशी फिचर्ड म्युजिक भिडियो ‘मायाको खेल’ सार्वजनिक भएको छ ।

चलचित्र ‘एकलब्य’को गीत तथा प्रदर्शन मिती सार्वजनिक( भिडियो)

चलचित्र ‘एकलब्य’को पहिलो गीत ‘पूर्वै चल्नेया रेल…' सार्वजनिक हुनुका साथै चलचित्रको प्रदर्शनको नीति तोकिएको छ ।

चलचित्र 'सानो मन'को शिर्ष गीत रिलिज (भिडियो)

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र 'सानो मन'को शीर्ष गीत रिलिज भएको छ । आइतबार युट्युबमार्फत रिलिज गरिएको गीतले सम्पूर्ण चलचित्रको थिम बोकेको छ ।

चलचित्र ‘साइनो’को गीत रिलिज, 'टिक-टक च्यालेन्ज’को आव्हान (भिडियो)

चलचित्र ‘साइनो’को दोस्रो गीत ‘कुन मायाको साइनो’ सार्वजनिक भएको छ । अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको यस चलचित्र साउन २४ गते प्रदर्शनमा आउँदै छ ।