2083 भाद्र 6, शनिबार

पल र वर्षा 'पिरतिको जालमा', कम्मर मर्काउँदै-साँट्दै छन् प्रेम (भिडियो)

सिन्धु मल्ल र अमित बरालको स्वर रहेको गीत “पिरतीको जाल”(चैर मुसी चैर) सार्वजनिक भएको छ । युट्युबमार्फत भिडियो सहित सार्वजनिक भएको गीतमा शब्द-संगीत सुदम थापा र नरेन्द्र राज रेग्मीको रहेको छ ।

सत्यराज मेलिनालाई भन्दै छन्, ‘मेरो प्यार लैजाउ’

सत्यराजले अहिलेकी अर्की लोकप्रिय र सुमधुर स्वरकी धनी मेलिना राईसँग सहकार्य गर्दै नयाँ गीत लिएर आएका छन् ।  ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।

पल र प्रियंकाको 'ब्युटी पार्लर'मा रोमान्स(भिडियो)

पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक ध्रुब बिस्कोको स्वर रहेको गीत 'ब्युटी पार्लर' सार्वजनिक भएको छ । फरक स्वादको यस गीतको भिडियो सहित शुक्रबार युट्युबमा रिलिज भएको हो ।

अमितालाई 'मङ्सिर'मा घरजम गरौँ भन्दै, सन्तोष लामा (भिडियो )

गायक सन्तोष लामाको गीत 'मङ्सिर' सार्वजनिक भएको छ । 'एकतारे'को शब्द रहेको गीतको भिडियो सहित शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

प्रियंका र आयुष्मानको आवाजमा 'प्रेम दिवस'को शिर्ष गीत सार्वजनिक (भिडियो)

रियल लाईफ जोडी प्रियंका कार्की आयुष्मान देशराज जोशीले स्क्रीन सेयर गरेको चलचित्र 'प्रेम दिवस'को शिर्ष गीत 'फुल दिएँ तिमीलाई' सार्वजनिक भएको छ ।

परमिताको स्वर रहेको गीत 'क्विन' सार्वजनिक (भिडियो)

मोडल तथा कलाकार परमिता आर.एल. राणाले अभिनयको क्षेत्रमा आफ्नो फरक पहिचान बनाइसकेकी छिन् । आफ्नो क्षमताको कुनै दायरा नभएको प्रमाणित गर्दै उनले गायिकाको रुपमा डेब्यु गरेकी छिन् ।

रवी ओडको 'दिलको फ्रेममा' पुष्प-आँचलको रोमान्स (भिडियो)

आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीत  'दिलको फ्रेममा' सार्वजनिक भएको छ । गीतकार देवल भण्डारीको शब्द रचना रहेको गीतको भिडियोमा अहिलेका हिट कलाकार आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् ।

प्रकास सपुतको 'गलबन्दी' ट्रेन्डिङको नम्बर एकमा

अहिले नेपाली गीत सङ्गीत बजारमा लोकदोहोरीले राम्रो बजारका साथै दर्शकको माया पाइरहेको छ । पछिल्लो समय 'बोल माया' शिर्षकको गीत ल्याएर दर्शकको माया पाउनुका साथै चर्चाको शिखरमा पुगेका प्रकाश सपुतले केहि दिन अघि ‘गलबन्दी’ शिर्षको गीत लिएर आएका थिए ।

‘मेरो हजुर ३’को नयाँ गीत रिलिज, कृष्ण भजनमा मग्न सुहाना (भिडियो)

सफलताका साथ रिलिजको ५१ औं दिन मनाइरहेको चलचित्र ‘मेरो हजुर ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहिबार ५१औँ सिनको पुर्व सन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत युट्युबमार्फत रिलिज गरिएको हो ।

प्रियंका-आयुष्मानको ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक (भिडियो)

जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी स्टारर चलचित्रको गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो ।