2083 असार 5, शुक्रबार

राजेश हमाल र मधु भट्टराईको ''जिन्दगी '' (भिडियो)

नायक राजेश हमालको साथमा उनकी धर्म पत्नी मधु भट्टराइ फिचर्ड गीत 'जिन्दगी ' सार्वजनिक भएको छ । सुनिल सिंह ठकुरीको स्वर रहेको गीतका लेखक हरी देवी श्रेष्ट हुन् भने सङ्गीत सुनिल सिंह  कै रहेको छ ।

शिल्पा र सुमनको 'पियारी' सार्वजनिक (भिडियो)

चलमेलिना राई र प्रशान्त पौडेलको स्वरमा रहेको गीत 'पियारी' सार्वजनिक भएको छ । परदेशीएको मायाको पर्खाइमा रहेकी प्रेमिकाको कथा बोकेको गीतमा नायिका शिल्पा पोखरेल र सुमन खतिवडा फिचर्ड  छन्। 

मुकुटसँग सहकार्य गर्दै लिएर आए नविनले नयाँ गीत "तोडेर गयौ" (भिडियो)

गायक नबिन के भट्टराईको नयाँ गीत "तोडेर गयौ" सार्वजनिक भएको छ । रक ब्याण्ड मुकुटसँग सहकार्य गरेर निकालिएको गीतमा नकुल कार्की र रोशन कुँवरको शब्द रहेको छ भने संगीतमा पनि नकुललाइ मुकुट ब्याण्डकै रोशन कुँवरले साथ दिएका छन् ।

'कुटुमा कुटुको' नयाँ रेकर्ड, हेरियो १० करोड पटक

'कुटुमा कुटु' गीतले अर्को रेकर्ड  राख्दै पहिलो चोटी  १० करोड भियुअर्स कमाउने  नेपाली गीत बनेको छ । युट्युबमा रिलिज भएको २३ महिनामा गीतलाई १० करोड भन्दा धेरैले हेरेका हुन् ।

'हजार जुनीसम्म’ को पहिलो गीत 'एम.जी रोडैमा' सार्वजनिक (भिडियो )

चलचित्र  ‘हजार जुनीसम्म’को पहिलो गीत 'एम जि रोडैमा' सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा निर्माण भएको चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ भने शब्द तथा संगीत पनि राजनराजकै रहेको छ ।

समिद्धिको नयाँ गीत 'म दामी छु' (भिडियो)

समिद्धि राईको नयाँ गीत 'म दामी छु' सार्वजनिक भएको छ । युट्युबबाट म्युजिक भिडियो सहित सार्वजनिक भएको गीतमा समिद्धिकै शब्द रहेको छ भने ब्रीजेश श्रेष्टले स्ङ्गेत संयोजन गरेका हुन् ।

बिपिन, रबिन्द्र झा र रबिन्द्र सिहं भन्छन् ''जिवन जात्रा हो'' (भिडियो )

जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्र ''जात्रै जात्रा''को नयाँ गीत 'जिवन जात्रा हो' सार्वजनिक भएको छ । काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् ।

आए सलीन र मलिका 'फ्लाईङ फ्लाईङ' भन्दै (भिडियो )

चैत २९ देखी प्रदर्शन भइरहेको चलचित्र 'यात्रा'को 'फ्लाईङ फ्लाईङ' शिर्षकको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रकी डेब्यु नायिका मलिका महतले सलीन मान बनियाँसँग रोमान्स गरेकी छिन् ।

आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियो )

'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका असिफ शाह र रेश्मा घिमिरे लाई गीतमा फिछर्ड छन् । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने  गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।

'विर विक्रम २' को 'बाचा'मा वर्षा र पलको रोमान्स ( भिडियो )

जेठ ३ गते रिलिज हुने चलचित्र ‘वीर विक्रम २’को गीत 'बाचा' रिलिज भएको छ । मङ्गबार युट्युबबाट रिलिज भएको गीतमा वर्षा सिवाकोटी र पल साह फिचर्ड छन् । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको कोरियोग्राफी कविराज घटराजले गरेका हुन् ।