2083 असार 5, शुक्रबार

धेरै चोटी भेटे पनि बात भएन भन्दै पल र वर्षा (भिडियो)

गायक हिमाल सागरको गीत 'ए माया' को भिडियो सार्वजनिक भएको छ । आइतबार दि डिभाइन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् ।

किरणको 'रेलैमा'मा भीमफेदी गाइज र एलिसा शर्माको मस्ती (भिडियो)

किरण भुजेलको नयाँ गीत 'रेलैमा'को भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको भिडियोमा चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् ।

चलचित्र ‘झट्का’को 'फेसबुक गीतमा' दाह्री बाको फरक अवतार (भिडियो)

चलचित्र ‘झट्का’को पहिलो गीत युट्युबमा रिलिज भएको छ । जेठ  ३१ गतेको लागी रिलिज मिती तय गरेको चलचित्रको रिलिज भएको 'फेसबुक गीत, माया बस्यो रेडिमेड’मा मनिष रेश र सहिमा श्रेष्ठको आवाज रहेको छ

बले र कक्रोज भन्छन् नबुझ्नेलाई माया 'क्याल्कुलेटर' (भिडियो )

हाँस्य टेलिशृङ्खला 'भद्रगोल'का मुख्य कलाकारलाई फिचर्ड गरिएको गीत 'क्याल्कुलेटर' को भिडियो सार्वजनिक भएको छ ।

निर्मल पनेरुको 'म जन्मिदा' सार्वजनिक

गायक निर्मल पनेरुको गीत 'म जन्मिदा' सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सहित सार्वजनिक गरिएको हो ।संगीतकार हरि लम्सालको सङ्गीत रहेको गीतलाई  शीतल का

अन्जु पन्त र रोशन अधिकारीको 'झ्यालको पर्दा'मा प्रियंका (भिडियो)

गायिका अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको गीत 'झ्यालको पर्दा' सार्वजनिक भएको छ ।

रुपक निकिताको 'तिमी सँधै'मा महेश खड्का र बिपना थापा ( भिडियो )

रुपक डोटेल र निकिता थापाको स्वर रहेको गीत '‘तिमी सँधै’ सार्वजनिक भएको छ । गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ ।

अमित बरालको गीत 'यता मेरो रगतले ' सार्वजनिक ( भिडियो)

'नेपाल आइडल २ ' को उत्कृष्ट ५ मा पर्न सफल अमित बरालको नयाँ गीत 'यता मेरो रगतले ' सार्वजनिक भएको छ ।

आयुष्मान र शिल्पाको ‘सानो मन’ को ‘रानु कम्मर’ सार्वजनिक ( भिडियो)

आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’ को पहिलो गीत ‘रानु कम्मर’ सार्वजनिक भएको छ ।

परानै दिन्छु भन्दै दयाहाङ राई (भिडियो)

गायिका मेलिना राई र गायक हरि लम्सालको स्वर रहेको गीत ‘परानै दिन्छु’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा भिडियो सहित सार्वजनिक भएको गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ ।