2083 भाद्र 6, शनिबार

'माया सररर'मा आँचलको पछि लाग्दै सचिन र जितेन (भिडियो )

म्युजिक भिडियोदेखी चलचित्र सबैबाट दर्शकको मन जितेकी नायिका आँचल शर्मा फिचर्ड म्युजिक भिडियो 'माया सररर' सार्वजनिक भएको छ ।

मेघा प्रधानलाई 'माया बस्यो है' भन्दै हेमन्त राना (भिडियो)

गायक हेमन्त रानाको स्वर रहेको गीत 'माया बस्यो है' सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।

देविकाको 'माया घटेन'मा रेश्माले मर्काइन् कम्मर ( भिडियो)

'इन्स्टाको फोटो' बाट सर्वाधिक चर्चा कमाएकी उनै रेश्मा फिचर्ड गीत 'माया घटेन' सार्वजनिक भएको छ । गायिका देविका वन्दनाको आवाज रहेको गीतमा रेश्माले कम्मर मर्काएकी छिन् ।

जिबेश, रियाशा र कञ्चन भन्छन्, 'चिया भन्दा कित्ली गरम' (भिडियो)

नवीन रावल मिलन विष्ट र टिका प्रसाईँको स्वर रहेको मनोरन्जनात्मक गीत 'चिया भन्दा कित्ली गरम' सार्वजनिक भएको छ । मिलन बिस्टको शब्द रचना रहेको गीतलाई नवीन रावलले सङ्गीत दिएका हुन् ।

'आप्पा'को 'साउने झरी'मा बाबु छोराको यात्रा(भिडियो)

असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहेको चलचित्र 'आप्पा'को नयाँ गीत 'साउने झरी' सार्वजनिक भएको छ ।

गीत रिलिज:अनुपको 'पासवर्ड'मा सन्नीको ठुम्का (भिडियो)

चलचित्र 'पास्वर्ड'को एक आइटम गीतमा बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाउने खबरसँगै सन्नीका नेपाली फ्यानहरु निकै नै उत्साहित बनेका थिए । अनुप बिक्रम शाही अभिनित चलचित्रको उक्त प्रतिक्षित गीत सार्वजनिक भएको छ ।

'प्रेम दिवस'को गीत रिलिज: प्रियंका र विशालको रोमान्स (भिडियो)

प्रियंका कार्की,आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल अभिनीत चलचित्र 'प्रेम दिवस'को नयाँ गीत सार्वजनिक भएको छ । 'माया गर्छु तिमीलाई' शिर्षकको गीतमा  प्रियंका कार्की र विशाल खरेललाई फिचर्ड गरिएको छ ।

'मारुनी'मा साम्राज्ञीलाई ‘जाम्न माया जाम’ भन्दै पुष्प (भिडियो)

साम्राज्ञी राज्यलक्ष्मी शाहले फरक खालको भूमिका निभाएको भनिएको चलचित्र 'मारुनी' को गीत ‘जाम्न माया जाम’ सार्वजनिक भएको छ ।

अन्जु पन्तको 'जिन्दगी खास भयो' मा रोहित र सुपुष्पा को प्रेम(भिडियो)

गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको आवाज रहेको गीत 'जिन्दगी खास भयो' सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना भएको गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो ।

'भागवान कसम'मा रोशनी र राजको रोमान्टिक अवतार ( भिडियो)

'उ जितेर गइ या हारेर गइ' जस्तो चर्चित गीत गाएर श्रोताको मन जित्न सफल गायक राज सिग्देलको नयाँ गीत 'भागवान कसम' सार्वजनिक भएको छ । रोशनी खनालको शब्द रहेको गीतलाई गायक सिग्देल आफैले कम्पोज गरेका हुन् ।