2083 भाद्र 6, शनिबार

‘चट्ट बसम देउरालीमा’मा राजेश र करिश्माको रोमान्स(भिडियो)

एक ताका निकै रुचाइएका चलचित्रका अनस्क्रीन रोमान्टिक जोडी राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर लामो समयपछि एकसाथ पर्दामा देखिएका छन् ।

‘च च हुई' गीत रिलिज: एलिशाको ‘जवानी'को पछि आर्यन(भिडियो)

साम्तेन भुटियाको निर्देशनमा निर्माण भएको चलचित्र ‘च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘जवानी' बोलको गीतमा निर्देशक भुटिया र विनय सापकोटाको शब्द रहेको छ भने रोशन थापा र सुमन गुरुङको स्वर रहेको छ ।

अशोक र टंकको गीत ‘मन बिनाको धन ठूलो २’ सार्वजनिक(भिडियो)

गीतमा टंक बुढाथोकी, अशोक दर्जी , एआर बुढाथोकी र विक्रम थापाको स्वर रहेको छ । शङ्कर आचार्यको शब्द रहेको गीतमा  गायक टंक बुढाथोकीकै सङ्गीत रहेको छ ।

'सरौतो' को गीत 'केहि आधामा' सुमी र सन्नीको यात्रा(भिडियो)

चलचित्र ‘सरौतो’को दोस्रो गीत ‘केही आधा’ सार्वजनिक भएको छ । कार्तिक २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई फिचर्ड गरिएको छ ।

गीत रिलिज: कृशल रिसाउँदा फकाउने एलिना(भिडियो)

नेपाल आइडलबाट चर्चामा आएका गायक कृशल कँडेल र गायिका एलिना चौहानको गीत 'म रिसाउँदा' सार्वजनिक भएको छ ।

‘मिस्टर नेपाली’को दसैँ गीत ‘हे मेरा परदेशी दाजु भाइ’ रिलिज(भिडियो)

कार्तिक २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘मिस्टर नेपाली’को गीत सार्वजनिक भएको छ । भुवन केसी र रीमा विश्वकर्मा स्टारर चलचित्रको लिरिकल गीत इन्टरनेटमा रिलिज गरिएको हो ।

‘छ माया छपक्कै’ को प्रोमोशनल गीत: दुर्गेश थापाको 'बिच बिचमा'

राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा बोकेको चलचित्र ‘छ माया छपक्कै’ को प्रोमोशनल गीत सार्वजनिक भएको छ ।

गीत रिलिज: सत्यराजलाई दुखायो ‘नलाएको माया’ ले(भिडियो)

गायक सत्यराज आचार्यको एकल आवाजमा रहेको गीतमा सुविदा गुरागाईंको शब्द तथा दीपक शर्माको सङ्गीत रहेको छ ।

निशानको 'बरिलै'मा वर्षा र एलिशालाई फकाउँदै अमर-अमृत(भिडियो)

निशान भट्टराई र नविता पौड्यालको स्वर रहेको गीत 'बरिलै' सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

अञ्जलीलाई मायाको मिटर बढाऊ भन्दै निराजन (भिडियो)

लक्ष्मी निर्मल कोइरालाको स्वर रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ ।