अभिनेत्री गौरी मल्ल र स्वस्तिमा खड्कालाई अवार्ड प्रदान गरीएको छ । यि अभिनेत्रीहरुलाई ‘क्विन अफ एक्टिङ अवार्ड’ र ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मान गरीएको हो हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड’मा नायिकाहरु सम्मानित भएका हुन् । साथै अभिनेताम सरोज खनाललाई सम्मानित भएका थिय । उनलाई ‘एक्टिङ स्टार’को अवार्ड प्रदान गरिएको हो । हिमानीले फिल्म, सांगीतिक क्षेत्रसँगै फेसन एवं मोडलिङ क्षेत्रको व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले यस् कार्यक्रम आयोजना गरीएको हो । ‘पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन’ भन्ने स्लोगनसहित आयोजना भएको अवार्ड कार्यक्रमको सुरुवातमा गायक धिरज राईले हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक तथा मोडल हिमानी सुब्बाको कोरियोग्राफीमा प्रस्तुती दिएका थिए । हिमानीले धिरजको प्रस्तुतीसँगै र्याम्प वकमा सुन्दरीहरुलाई हिँडाएकी थिइन् ।
हाल शूटिङको अन्तिम चरणमा रहेको सुपर हिट फिल्म ‘छक्का पन्जा ४’ लाई कार्तिका रिलिज गर्ने बुझिएको छ ।
सांगीतिक जोडी कमल खत्री र मेलिना मैनालीले इन्गेजमेन्ट
नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल क्लोदिङ्ग ब्रान्ड 'अजिजा'को रन्वे शो सम्पन्न भएको छ । होटेल याक एन्ड एतीमा आयोजना गरिएको उक्त शो समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा नेपाली फेशन, ईन्टरटेनमेन्ट तथा चलचित्रका कलाकारहरूको प्रस्तुति सहित सम्पन्न भएको छ ।
अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहने फिल्म ‘गुलाबी’को शुभ साइत गरिएको छ ।
फिल्म ‘झिँगेदाउ’ आज दोस्रो हप्तामा आइपुगेको छ ।
‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिति बुढाथोकी ।
गीतको भिडियोलाई ....
स्वं. छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन
सिनेमा घर सोमबारबाट बन्द गर्ने निर्णय चलचित्र संघले सो निर्णय स्थगित गरेको छ ।