१० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ ।
अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित फिल्म ‘बाबरी’ आज बाट प्रदर्शनमा आएको छ ।
फिल्म "बाबरी" टिमले मोफसेल दौडमा दर्शक संग साक्षात्कार गरेको छ ।
डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन “आरम्भ” नामक चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक भएको छ
कमेडी च्यापिम्यनको पहिलो विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधिसभामा उम्मदेवार बन्ने भएका छन्।
कमेडी च्यापिम्यनको पहिलो विजेता हिमेश पन्त धादिङबाट प्रतिनिधिसभामा उम्मदेवार बन्ने भएका छन्।
हास्यव्यङ्ग्य कलाकार एवम् गायक राजाराजेन्द्र पोखरेल र शान्तिम कोईरालाकाको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
फिल्म ‘दुई नम्बरी’ ट्रेलर सार्वजनिक भएको छ।
यतिबेला मोफसेल दौडमा रहेको फिल्म "बाबरी" लाई दर्शकको राम्रो साथ मिलेको छ ।
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म "तिम्रो मेरो साथ" को रिलिज मिति तय गरीएको छ ।