2083 श्रावण 27, बुधबार

`महाभ्रमण’ मा महापुरुष’ टिम

फिल्म ‘महापुरुष’ युनिट फिल्मको रिलिज मिति नजिकिएसंगै ‘महाभ्रमण’ मा निक्लिएका छ्न् ।

‘महापुरुष’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।

पुष १५ मा ऋचाको ‘कौसिद’

फिल्म ‘कौसिद’ पुष १५ मा रिलिज हुने भएको छ

विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसी विहे बन्धनमा बाधिने भएका छन् ।

रंगशाला बिग्रेको भन्ने भ्रामक समाचार प्रति `दसैँ फेस्ट’ आयोजकको असन्तुष्टि

१० वर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ भव्यताका साथ समापन भएको छ ।

डार्बिन लुगेंलीको 'घर जाँदै छु' सार्वजनिक (भिडियो)

गायक तथा रचनाकार डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीत 'घर जाँदै छु' सार्वजनिक भएको छ ।

फिल्म 'सरी मम' को फर्स्टलुक पोस्टर सार्वजनिक

फिल्म 'सरी मम'को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

फिल्म ‘के घर के डेरा’ को ट्रेलर सार्वजनिक(भिडियो)

फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ ।

'दसैँ फेस्ट'को सम्पूर्ण तयारी पुरा, २० हजार दर्शकको अपेक्षा

१० बर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ ।