2083 मंसिर 10, बुधबार

'श्री गुरुङ्ग'लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

युवा अभियन्ता श्री गुरुङलाई जिताउन ‘रअ बार्ज’ले 'श्री ५ र्‍याप कम्पिटिसन' आयोजना गर्ने भएको छ । झन्डै एक दशकदेखि युवा पुस्ताबिच लोकप्रिय ‘रअ बार्ज’ले 'आत्मनिर्भर नेपाल' शीर्षकमा र्‍याप कम्पिटिसन गर्न लागेको हो ।

‘के घर के डेरा’को गीत रिलिज (भिडियो)

फिल्म ‘के घर के डेरा’को गीत सार्वजनिक भएको छ ।

बिहीबारबाट छायांकनमा जादै ‘नाइँ नभन्नु ल-६’

`नाईँ नभन्नू ल’को छैटौं सिरिज निर्माणको तयारीमा छ ।

‘नेपाल एसियन मोडल स्टार’ अवार्ड सुपर मोडल सबिता कार्कीलाई

सुपर मोडल सबिता कार्कीले ‘नेपाल एसियन मोडल स्टार’ अवार्ड पाएकी छिन् ।

अमेरिकामा उत्कृष्ट फिल्मको अवार्ड "मारुनि" लाई

पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म "मारुनि" ले अमेरिकामा अवार्ड जितेको छ ।

फिल्म "भुपति" मा मुख्य भुमिकामा देखिदै कामेश्वर चौरासिया

लामो समय देखि कामबिहिन बनेका कलाकार कामेश्वर चौरासिया फिल्म "भुपति" मार्फत कम्ब्याक हुने तयारीमा छन्

फिल्म ‘लाखे’ को `तिम्रो पिरेम´सार्वजनिक (भिडियो)

फिल्म ‘लाखे’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।

बलिउडका चर्चित कलाकार सौरभ शुक्लासँग नायिका स्वस्तिमाको भेट्

अभिनेत्री स्वस्तिमा खड्का र बलिउडका चर्चित कलाकार सौरभ शुक्लासँग भेट गरेकी छन् ।

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव आयोजना हुँदै

नेपाल युरोपेली युनियन चलचित्र महोत्सव’को आयोजना हुने भएको छ ।

‘महापुरुष’ को `महाभ्रमण´ (फोटो फिचर)

फिल्म ‘महापुरुष’ युनिट फिल्मको रिलिज मिति नजिकिएसंगै ‘महाभ्रमण’ मा ब्यस्त छन्