2083 असार 9, मंगलबार

टिकटक चलाएर इज्जत जाँदैन भन्दै स्टेजबाट रुँदै निस्किन् रचना रिमाल

गायिका रचना रिमालले टिकटक बनाएर इज्जत नजाने बताएकी छिन् ।

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर रिलिज (भिडियो)

बलिउड फिल्म ‘उचाइँ’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म ‘कप्टी’को ‘झ्याईं पारौं’ गीत रिलिज (भिडियो)

फिल्म ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ ।

बिशिष्ट व्यक्तिहरुले हेरे ‘नालापानी’

कार्तिक ४ गते देशव्यापी प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म ‘नालापानी’लाई बिशिष्ट व्यक्तित्वहरुले हेरेका छन् ।

`महापुरूष’ को मोफसलभ्रमण समापन्

महापुरूष’ ले मोफसलभ्रमण सकेको छ

'श्री गुरुङ्ग'लाई जिताउन र्‍याप कम्पिटिसन गर्दै ‘रअ बार्ज’ 

युवा अभियन्ता श्री गुरुङलाई जिताउन ‘रअ बार्ज’ले 'श्री ५ र्‍याप कम्पिटिसन' आयोजना गर्ने भएको छ । झन्डै एक दशकदेखि युवा पुस्ताबिच लोकप्रिय ‘रअ बार्ज’ले 'आत्मनिर्भर नेपाल' शीर्षकमा र्‍याप कम्पिटिसन गर्न लागेको हो ।

‘के घर के डेरा’को गीत रिलिज (भिडियो)

फिल्म ‘के घर के डेरा’को गीत सार्वजनिक भएको छ ।

बिहीबारबाट छायांकनमा जादै ‘नाइँ नभन्नु ल-६’

`नाईँ नभन्नू ल’को छैटौं सिरिज निर्माणको तयारीमा छ ।

‘नेपाल एसियन मोडल स्टार’ अवार्ड सुपर मोडल सबिता कार्कीलाई

सुपर मोडल सबिता कार्कीले ‘नेपाल एसियन मोडल स्टार’ अवार्ड पाएकी छिन् ।

अमेरिकामा उत्कृष्ट फिल्मको अवार्ड "मारुनि" लाई

पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म "मारुनि" ले अमेरिकामा अवार्ड जितेको छ ।