2083 असार 9, मंगलबार

फिल्म ‘छड्के २’ को पोष्टर सार्वजनिक ,अनमोलको ग्यांगस्टार लूक्स

फिल्म ‘छड्के २’ को पोष्टर सार्वजनिक भएको छ ।

भुवनलाई सुस्मिता भन्छिन् :सम्बन्धबिच्छेद भएको २० वर्ष भयो, मेरो नाम लिन अझै छोड्नु भएको छैन

अभिनेता भुवन केसी तेश्रो बिहेको तयारीमा रहिरहदा पुर्वपत्नि अभिनेत्री सुस्मिताले बोलेकी छिन्

"महापुरुष" को व्यापार २ करोड माथी

शुक्रबारबाट प्रदर्शनमा आएको कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म "महापुरुष" ले बक्स अफिसमा तहल्का मच्चाएको छ ।

फिल्म ‘अन्तिम संस्कार’को छायांकन समापन्

फिल्म ‘अन्तिम संस्कार’को छायांकन सक्किएको छ ।

गायक प्रकाश सपुतलाई दोश्रो सन्तान लाभ

गायक प्रकाश सपुत पिता बनेका छन् ।

‘महापुरुष’ को १ करोड हाराहारीको ओपनिङ्ग

हिजोबाट प्रदर्शनमा आएको कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य...

कारागारमै लगाए पल शाहले भाइटीका

बलात्कार आरोपमा कारागारमा सजाय काटिरहेका अभिनेता पल शाहले कारागारमै भाइटीका लगाएका छन्

"महापुरुष" आजबाट सिनेमाघरमा, पहिलो दिननै दर्शकको राम्रो साथ

कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म "महापुरुष" आज बाट प्रदर्शनमा आएको छ

प्रताप दासको ‘मेरो मनको शहर’ (भिडियो)

अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्जमा ‘मेरो मनको शहर’ बोलको गीत रिलिज भएको छ ।

प्रियंका कार्कीकाे घरमा चोरी , ५ तोला सुन सहित नगद चोरी

नायिका प्रियंका कार्कीकाे घरमा चोरी भएको छ ।